दोलखा । शुक्रबार बिहान बैतेश्वर गाउँपालिका वडा नम्बर १ गोपिखोलामा भएको यात्रुबाहक बस दुर्घटनामा परेर २२ जना घाईते भएका छन् ।
जोरमानेबाट काठमाण्डौतर्फ जाँदै गरेको बा २ ख ५४२९ नम्बरको बस सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको दोलखा प्रहरीले जनाएको छ । दुर्घटनाका घाईतेहरुमध्ये १२ जनाको दोलखा सामुदायिक अस्पताल चरिकोट र १० जनाको चरिकोटस्थित च्छोरोल्पा जनरल अस्पतालमा उपचार भईरहेको प्ररही निरिक्षक राजेश सिग्देलले जानकारी दिनुभयो ।
घाईतेहरुमध्ये गम्भिर घाईतेहरु बैतेश्वर गाउँपालिका वडा नम्बर १ का नरमाया तामाङ र लक्ष्मी श्रेष्ठलाई च्छोरोल्पा अस्पतालमा सामान्य उपचारपछि काठमाण्डौं रिफर गरिएको अस्पतालले जनाएको छ ।
सामुदायिक अस्पतालमा उपचाररत घाईतेहरु
१. पित्कि तामाङ (मध्यम घाईते), बैतेश्वर गा.पा.–१
२. बिशाल ढुङ्गाना (सामान्य घाईते), भिमेश्वर न.पा.–६
३.रक्षा नेपाली (सामान्य घाईते), तामाकोशी गा.पा.–१
४.नैना नेपाली (मध्यम घाईते), तामाकोशी गा.पा.–१
५.सोममाया तामाङ (सामान्य घाईते), बैतेश्वर गा.पा.–१
६.सम्मिता श्रेष्ठ (सामान्य घाईते), बैतेश्वर गा.पा.–१
७.सूर्यमाया श्रेष्ठ (सामान्य घाईते), बैतेश्वर गा.पा.–१
८.लाक्की शेर्पा (सामान्य घाईते), तामाकोशी गा.पा.–७
९.छिरील्हमू शेर्पा (सामान्य घाईते), तामाकोशी गा.पा.–७
१०.सानुबाबु तामाङ (सामान्य घाईते), बैतेश्वर गा.पा.–१
११.शान्ति कुमारी तामाङ (सामान्य घाईते), बैतेश्वर गा.पा.–२
१२. रमेश थापा (सामान्य घाईते), मेलुङ गा.पा.–५ (गाडि धनी)
च्छोरोल्पा अस्पतालमा उपचाररत घाईतेहरु
१. शिव बहादुर लामा (सामान्य घाईते) बैतेश्वर गा.पा.–१
२.सन्जु तामाङ (सामान्य घाईते) बैतेश्वर गा.पा.–१
३.कृष्ण बहादुर न्यौपाने (सामान्य घाईते) भिमेश्वर न.पा.–३ (चालक)
४. दले तामाङ (सामान्य घाईते) बैतेश्वर गा.पा.–१
५.ड्वाङ तामाङ (सामान्य घाईते) बैतेश्वर गा.पा.–१
६.अर्जुन बहादुर श्रेष्ठ (सामान्य घाईते) बैतेश्वर गा.पा.–१
७.डोल्मा तामाङ (सामान्य घाईते) बैतेश्वर गा.पा.–१
८.तुलमाया श्रेष्ठ (सामान्य घाईते) बैतेश्वर गा.पा.–१